काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ माघ काठमाडौँमा यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो। कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचना […]

Continue Reading

विश्वभर थपिए २१ लाख संक्रमित, आठ हजारको मृत्यु 

न्यूज अ पडेट संवाददाता एजेन्सी, २३ माघ विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ९६ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ३५ लाख नाघेको छ। सो अवधिमा २० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ८ हजार ७२ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण […]

Continue Reading

चर्चित भारतीय गायिका लता मंगेशकरको कोरोना संक्रमणबाट निधन

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ माघ भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको हो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।उनी विगत दुई […]

Continue Reading