बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति
न्यूज अपडेट काठमाडाैं, २२ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ। गत २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को धनकुटामा २ कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा […]
Continue Reading