पिसाब चुहिने समस्या हाेइन, खुलेर कुरा गरौं
न्यूज अपडेट काठमाडाैं, २५ माघ महिलामा हुने विभिन्न समस्यामध्ये पिसाब चुहिने समस्या पनि एक हो। बढ्दो उमेरसँगै महिलामा पिसाब चुहिने समस्या बढ्दै जान्छ। यो समस्यालाई चिकित्सकीय भाषामा ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ भनिन्छ। कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब […]
Continue Reading