पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

न्यूज अपडेट काठमाडाैं, २७ माघ फाईल तस्बिर । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘मन्त्रिपरिषद् बैठकबाट पहिलो र […]

Continue Reading

मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगिता सम्पन्न

न्यूज अपडेट काठमाडाैं, २७ माघ नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेशको आयोजनामा सम्पन्न मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौ मुद्रण उद्योग संघ बिजयी भएको छ । वैजयन्ती फुटसल, ड्रिमसिटी, भक्तपूरमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश र  काठमाडौ मुद्रण उद्योग संघ वीच प्रतिस्पर्धा भएको थियो ।  दुबै टिमको ३/३ […]

Continue Reading

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ९३ अर्ब पुग्यो, १४ महिनाको वस्तु आयात धान्ने

न्यूज अपडेट काठमाडाैं, २७ माघ आर्थिक वर्ष २०७७/∕७८ को ६ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा बढेर ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड […]

Continue Reading

नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा

न्यूज अपडेट काठमाडाैं, २७ माघ औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा  भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्। विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ। औषधि व्यवस्था विभागमा चिनियाँ […]

Continue Reading

पछिल्लाे २४ घण्टामा देशभर १६० जना काेराेना संक्रमित थपिए‌

न्यूज अपडेट काठमाडाैं, २७ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २६ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ। गत २४ घण्टामा १ सय ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को खोटाङमा १ र सुनसरीमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ […]

Continue Reading

यस्ता लक्षण देखिए डायबिटिज भएको हुनसक्छ

न्यूज अपडेट काठमाडाैं, २६ माघ आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन। यस्ता लक्षण देखिनेवित्तिकै डायबिटिज जाँच गराउनु आवश्यक छ। किनभने, यी लक्षण डायबिटिज हुँदा देखिन्छन्। यदि सुगरको लेबल कम वा धेरै छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। […]

Continue Reading

पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २५ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ। गत २४ घण्टामा १ सय १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को धनुषामा एक जनामा मात्र कोरोना भेटिएको छ। प्रदेश २ […]

Continue Reading

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

न्यूज अपडेट काठमाडाैं, २५ माघ पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले  लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ। जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा […]

Continue Reading