भक्तपुर बचतको अर्धवार्षिक समीक्षा बनभोजका साथ सम्पन्न

न्यूज अपडेट भक्तपुर, ८ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक कार्यक्रम शनिवार सूर्यविनायकमा सम्पन्न भएको छ । प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीबाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले संस्थाको प्रगति र विकासका लागि समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुले आ–अफ्नो पक्षबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । संस्थाका सबल पक्षलाई केलाउँदै उनले हाल […]

Continue Reading

पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ३ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ७ फागुन पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५८३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ९३१ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि […]

Continue Reading

३६ सयसम्म शुल्कमा सवारी इम्बोस्ड प्लेट जडानलाई अनिवार्य

न्यूज अपडेट काठमाडाैं, ६ फागुन सरकारले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । अब सवारीको क्रमैसँग लट नम्बर तोकेर पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार नयाँ नम्बर प्लेट लिने सवारीलाईपनि यही प्लेट जोड्नुपर्ने व्यवस्था निकट भविष्यमै गरिनेछ । पटक-पटकको […]

Continue Reading

बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी२७० जना डाक्टरको सामूहिक राजीनामा दिने चेतावनी

न्यूज अपडेट धरान, ६ फागुन  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। माग पुरा नगरेको भन्दै उनीहरुले बुधबारबाट उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्।तीन बर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीहरुले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेको डाक्टरहरुले बताएका छन्। उपकुलपति प्रडा गिरी भने शिक्षाध्यक्ष प्राडा गुरु खनालसहित पाँचदिन देखि काठमाडाैमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ५ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर […]

Continue Reading

काेभिड अस्पतालले मृत्यु भएका व्यक्तिकाे रिर्पोटिङ समयमा गरेनन्ः स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ५ फागुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९का कारण मृत्यु भएका व्यक्तिहरुको अस्पतालहरुले समयमा तथ्यांक राख्ने र  रिर्पोटिङ नगरेकाे जनाएको छ।स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको तथ्यांक नराख्ने यस्ता अस्पतालहरुलाई सचेत गराउने निर्णय गरेको छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)ले कोरोना संक्रमित मृतकको रिर्पोटिङ नगर्ने अस्पतालहरुलाई सचेत गराउने गर्ने निर्णय गरेको हो। कोरोनाको […]

Continue Reading

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ५ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर […]

Continue Reading

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप

न्यूज अपडेट काठमाडाैं, ४ फागुन पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन्। प्रधानमन्त्री कोस्टाले फाइजर/बायोएनटेकको खोप लगाएका हुन्। प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो। प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरेका छन्। त्यसैगरी राष्ट्रपति […]

Continue Reading

वागीश्वरी माविका नवनियुक्त सहायक प्रअ सुवाललाई बधाईज्ञापन

न्यूज अपडेट भक्तपुर, ३ फागुन वागीश्वरी माध्यमिक विद्यालयका नवनियुक्त सहायक प्रधानाध्यापक उकेश सुवालको बधाई कार्यक्रम सोमबार भएको छ । कार्यक्रममा वागीश्वरी माविका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी आफैमा ठूलो शैक्षिक संस्था भएकोले शैक्षिक मितव्ययिता अतिआवश्यक भएको बताए । उनले विद्यालयको प्रगतिमा शिक्षक शिक्षिकाभन्दा बढी अभिभावक चिन्तित हुने भएकोले अभिभावकको मन जित्न हरेक शिक्षक शिक्षिकाहरु प्रयासरत रहनुपर्ने […]

Continue Reading

“साविक मापदण्ड अनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचीकरण सम्बन्धी कार्यविधि–२०७७” पारित

न्यूज अपडेट भक्तपुर, ३ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको शनिबार बसेको बैठकले “साविक मापदण्ड अनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचीकरण सम्बन्धी कार्यविधि–२०७७” र ‘कर सम्बन्धी प्रस्ताव’ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले प्रजातान्त्रिक अभ्यासमार्फत नगरसभा सञ्चालन गरिरहेको र सभामार्फत संविधानले दिएको अधिकारलाई […]

Continue Reading