सामूहिक नमूना बस्ती निर्माण

धम्बोझी, २० माघ खोला र नदी किनारमा छाप्रो बनाएर बसेर माछा मार्दै गुजारा गर्ने बर्दियाको गुलरिया नगरपालिका– १० मा मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण गरिएको छ । कारितास नेपालले नगरपालिकासँगको सहकार्यमा बाढी र भूकम्पप्रतिरोधी १०३ नयाँ घर निर्माण गरेको हो । चार वटा कोठासहित बनाइएका घरमा दुईसुत्ने कोठा, भान्सा र शौचालय छन् । […]

Continue Reading