चार राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

राजनीति विशेष समाचार समाचार

काठमाडौँ, २३ पुस


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरे ।

आज शीतल निवासमा आयोजित समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका आवासीय राजदूत जो योङ, जनवादी गणतन्त्र चीनका आवासीय राजदूत हाउ याङ्की, साउदी अरेबियाका आवासीय राजदूत मुसाइद बिन सुलाइमन र स्वेडेनका गैरआवासीय राजदूत कलास मोलिन हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *