कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभाव

न्यूज अपडेट भक्तपुर, १२ असोज सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको थियो । यस क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी दुःखद् निधन भयो । त्यसपछि पार्टी सचिब भएर लामो समयसम्म काम गरेका युवा ब्यक्तित्व योगेश भट्टराईलाई उनको स्थानमा नियुक्त गरियो । देश […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ फोटो पुस्तक बिमोचन, १०३ वटा सम्पदाका लागि २४ करोड २३ लाख खर्च

न्यूज अपडेट भक्तपुर, ११ असोज नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तकको बिमोचन अनलाइन (जुम) मार्फत आइतबार सम्पन्न भएकाे छ । ४१ […]

Continue Reading

आङरिता शेर्पाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त 

न्यूज अपडेट काठमाडाैं, ६ असाेज प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँ चितुवाको नामले परिचित आङरिता शेर्पाको निधन प्रति दुःख व्यक्त गरेका छन् । बिना अक्सिजन १० औं पटक हिमाल आरोहण गरेका शर्पाको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । सोमबार ट्विट मार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान […]

Continue Reading

पोखराको पर्यटकीय गतिविधि सञ्चालन, हवाइसेवा, डुङ्गा व्यवसाय र प्याराग्लाइडिङ शुरु

न्यूज अपडेट कास्की, ५ असोज पर्यटकीय नगरी पोखरामा लकडाउनको अन्त्यसँगै पर्यटकीय गतिविधि सञ्चालन भएको छ । सरकारले करिव ६ महिना लामो बन्दाबन्दीको अन्त्य गरेपछि लामो समयदेखि ठप्प भएका पर्यटकीय गतिविधिलाई सञ्चालन गराउन व्यवसायीले पर्यटकीय होटल रेष्टुरेण्ट, डुङ्गा व्यवसाय, प्याराग्लाइडिङ र हवाइ यातायात लगायतका सेवा शुचारु गर्न लागेका हुन् । व्यवसायीले कोरोनाले विगत ६ महिनादेखि वन्द […]

Continue Reading

भोजपुरमा दुई हजारभन्दा बढी घरेलु तथा साना उद्योग उद्योग दर्ता

न्यूज अपडेट भोजपुर, ५ असोज भोजपुरमा घरेलु तथा साना उद्योग दर्ता गरी व्यावसाय गर्नेको संख्यामा वृद्धि भएको छ । सरकारले कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याएसँगै व्यवसायमा लाग्नेको संख्यामा बृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हालसम्म दुई हजार एक सय ४७ साना तथा घरेलु उद्योग दर्ता […]

Continue Reading

भरतपुर विमानास्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड सहित ‘पूर्व तयारी तालिम’ शुरु

न्यूज अपडेट चितवन, ५ असोज सोमबारदेखि चल्न लागेको आन्तरिक उडानलाई लक्षित गर्दै भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको छ । ६ महिनापछि शुरु गरिएको आन्तरिक उडानलाई व्यवस्थित र स्वास्थ्य सुरक्षा मापदण्ड सहित आज पूर्व तयारी तालिम गरिएको हो । विमानस्थलका प्रमुख योगेन्द्र कुंँवरले सोमबारदेखि शुरु हुने उडानलाई व्यवस्थित र अभ्यस्त गराउने उद्देश्यले यो तालिम […]

Continue Reading

होटल तत्काल खोल्न पाउनुपर्ने चितवन होटल संघको माग

न्यूज अपडेट चितवन, २९ भदौ चितवनका होटल व्यवसायीले तत्काल होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । संघका अध्यक्ष शर्मिला न्यौपाने सहितको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । […]

Continue Reading

चारमन्त्री बीचको छलफलपछि प्रधानमन्त्री अन्तर्राष्ट्रिय उडान थप्न सहमत

न्यूज अपडेट काठमाडाैं, २५ भदाै उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफालपछि प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्रास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको छ । छलफल पश्चात पर्यटनमन्त्री योगेश भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा […]

Continue Reading

अब प्राधिकरणबाटै उद्दार उडानकाे अनुमति

न्यूज अपडेट काठमाडाैं, १२ भदाै उद्दार उडानमा एकद्वार प्रणाली लागू हुने भएको छ । हेलिकप्टर सञ्चालकहरुले उद्दार उडानको अनुमति दिने क्रममा एकद्वार प्रणाली नहुँदा समयमा नै उद्दार गर्न नसकिएको गुनासो गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्दार उडानमा एकद्वार प्रणाली लागू गर्नेबारे छलफल चलाएको हो ।अब यसरी दिइनेछ अनुमति हिमाली तथा पहाडी जिल्लामा […]

Continue Reading

बन्दाबन्दीको सदुपयोग गर्दै सौराहाका रेष्टुरेण्ट व्यवसायी

न्यूज अपडेट चितवन, ४ भदौ देशभर कोभिड १९ महामारीका कारण विश्व आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रभाव कम भएको भन्दै असारको पहिलो साता लकडाउनलाई खुकुलो गरिएको थियो । विस्तारै पर्यटन व्यवसाय पनि जुर्मुराउंँदै थियो । उद्योगी व्यवसायी तथा नागरिकमा उत्साह पलाउंँदै गएको थियो तर अपसोच यो उत्साह धेरै दिन टिकेन । पछिल्ला दिनहरुमा कोरोना […]

Continue Reading