बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

न्यूज अपडेट संवाददाता वर्दिया, ३१ असार अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक […]

Continue Reading

काठमाडौंबासीको बालेन्द्रप्रति ठूलो विश्वास

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ जेठ मलाई काठमाडौँ महानगरवासीले मत दिएर र देशभरका नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकासँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । शिक्षा र स्वास्थ्य मेरो पहिलो […]

Continue Reading

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्य वत्सला मन्दिर उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर १० पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको दरबार क्षेत्र (लायकु) मा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ रिबन काटेर शनिबार एक समारोहबीच उद्घाटन गरे । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको हो । सोही समारोहमा अध्यक्ष […]

Continue Reading

पर्यटन व्यवसायमा त्रास बढ्दो, अनअराइभल भिसा पनि रद्द हुन थाले

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ मंसिर गत २ वर्षदेखि विश्वभरी फैलिएको कोभिड १९ को महामारीका कारण समग्र विश्वको अर्थतन्त्रलाई नै प्रत्यक्ष असर पारेको छ । महामारीले प्रत्यक्ष असर गरेको क्षेत्र मध्ये सबैभन्दा बढी मारमा परेको क्षेत्र हो, पर्यटन । विश्वभरी नै महामारीका कारण गरिएको बन्दाबन्दीका कारण पर्यटकको अवगमन नै ठप्न भयो । जसका कारण पर्यटन […]

Continue Reading

स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा

न्यूज अपडेट एजेन्सी, २६ पुस स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ। हवाई उडानलगायत सहरका धेरै सडकहरू बन्द भएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। […]

Continue Reading

हुम्लामा भारी हिमपात, एयरपोर्टमै थन्किए हवाईजहाज

न्यूज अपडेट काठमाडाैं, २० पुस हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न […]

Continue Reading

साउनयता पुनर्निर्माण भए ४६ हजार घर

न्यूज अपडेट काठमाडौं, १९ मंसिर आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घरहरु पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामहरुलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी […]

Continue Reading

पुनर्स्थापना र पुनर्निर्माणमा प्राधिकरणका उपलब्धिहरुबारे वेविनार हुँदै

न्यूज अपडेट काठमाडौं, १२ मंसिर भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न […]

Continue Reading

रानीपोखरीकाे उद्घाटन त भयाे, हामी छिर्न पाउने कहिले?

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक भुइँचालोमा भत्किएको साढे पाँच वर्षपछि पुनर्निर्माण गरिएको रानीपोखरी। तस्बिरः राजन काफ्ले/प्रधानमन्त्री निजी सचिवालय आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरी शुभारम्भ कसरी गरे होलान्? पुत्रवियोगमा छट्पटिएकी रानी खुसी पार्न बनाएको पोखरी र मन्दिर खुला गर्दा उनले कम्ता तामझाम गरे होलान् र! हामीले त्यो दृश्य हेर्न पाएनौं, तर त्यति […]

Continue Reading

रानीपोखरीको मन्दिरमा राखियाे गजुर

न्यूज अपडेट काठमाडौं, १५ असोज रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको शीर्षमा गजुर स्थापना गरिएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा बिधिपूर्वक पूजाआजा गरी गजुर राखिएको हो । मन्दिरको शीर्षमा स्थापित मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएकोे हो । जसमा करिब २५ तोला सुनको जलप लगाइएको छ । उक्त मुख्य गजुरको […]

Continue Reading