तीस करोडको लगानीमा तीनतारे स्तरको होटल सञ्चालनमा

चितवन, २७ साउन देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको चितवनमा पछिल्लो समय ठूला होटल, रिसोर्ट खुल्ने क्रम बढेको छ । देशकै केन्द्रभागमा रहेको र कृषि,पर्यटन, शिक्षा ,मेडिकल लगायतका क्षेत्रहरुको हब भएकोले पनि होटलहरु खुल्ने पर्यटन बढेको हो । पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी चितवनमा दर्जनौ होटल रिसोर्टहरु खुल्ने तथा सञ्चालनमा ल्याउने तयारी भएको थियो […]

Continue Reading

आज नागपञ्चमी , के छ यसको धार्मिक महत्व ?

न्यूज अपडेट काठमाडाैं, १० साउन काठमाडौं उपत्यकाका यी ठाउँमा गरिन्छ आज नागपञ्चमीको पूजा तथा आराधना हिन्दु धर्म अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने चलन रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको यस दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान […]

Continue Reading

आनन्दको बरदान गुराँसेमा ‘भ्यु टावर’

दैलेख, ७ साउन दैलेखको गुराँसे आनन्दको बरदान स्थल हो । गुराँसेको अवलोकन पश्चात जो–कोहीले यही कुरा भन्दछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सँग सिमाना जोडिएको गुराँसे क्षेत्र पर्यटकका लागि एक महत्वपुर्ण ठाउँ हो । ‘जुन ठाउँमा अहिले ‘भ्यु टावर’ बन्दै छ ।’ समुन्द्रि सतहदेखि २५ सय मिटर अग्लो स्थानमा रहेको गुराँसेमा ‘भ्यु टावर’ निर्माण सँगै […]

Continue Reading

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, ६ साउन सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले व्यवसायिक हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान बन्द थियो ।

Continue Reading

सरकारी बेवास्ता: पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

न्यूज अपडेट काठमाडाैं, २८ असार पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति, संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी […]

Continue Reading

अर्बपति बिनोद चौधरीले किने ३ अर्ब बढीमा साउदी राजकुमारको होटल

न्यूज अपडेट काठमाडौं, २४ जेठ नेपालका एकमात्र डलर अर्वपतिको परिचय बनाएका उद्योगी तथा व्यवसायी बिनोद चौधरीले साउदी अरेबियाका राजकुमारको होटल खरिद गरेका छन् । साउदी अरेबियाका राजकुमार अल वालिद बिन तलालको केन्यामा रहेको होटल फेयरमाउन्ट द नोरफोल्क र फेयरमाउन्ट मारा सफारी क्लव २ दशमलव ८ अर्ब सिलिङ (केन्याको मुद्रा) अर्थात करीब ३ अर्ब २० करोड […]

Continue Reading

सूर्यमढी नासः द्यःकाे पुनर्निर्माण सम्पन्न

न्यूज अपडेट भक्तपुर, १५ जेठ भक्तपुर सूर्यमढीस्थित नासः द्यः काे पुनर्निर्माण कार्य लकडाउन समयमै सकाएकाे छ । बिहीबार उक्त मन्दिरकाे छाना छाउने कार्य उत्साहजनक जनश्रमदानका साथ पूरा भएकाे छ । भक्तपुर नगरपालिकाकाे जम्मा लागत इष्टमेट रू.४ लाख ६० हजार रहेकाे उक्त मन्दिर विगत २०७२ सालकाे भूकम्पले क्षति पुगेकाे थियाे । पराम्परागत झिंगटी इँटा,  बुट्टेदार काठ […]

Continue Reading

पर्यटनमा कुल बजेट ३५ अर्बको : नयाँ कार्यक्रम नआउने, पुरानै कार्यक्रमलाई निरन्तरता

न्यूज अपडेट काठमाडौं, १२ जेठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आवका लागि कुनै पनि नयाँ कार्यक्रम नल्याउने भएको छ । सरकारले आगामी आवमा नयाँ कार्यक्रम नल्याउन दिएको आदेश अनुसारनै नयाँ कार्यक्रम नराखेको र भईरहेकै कार्यक्रमलाई निरन्तरता दिने गरि बजेट माग गरिएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेका […]

Continue Reading

पर्यटकलाई लोभ्याउने ‘राकम कर्णाली’ र्‍याफ्टिङको डीपीआर तयारी

दैलेख, ४ चैत ‘यता उता अग्ला हरियाली डाँडा काँडा । पारी अछाम वारी दैलेख उत्तरतर्फ कालिकोट । एकातिर लालिबगरमा बगेको कर्णाली नदीको निलो पानी । सिलेट र खरले छाएका परम्परागतशैलीमा निर्माण गरिएका घर, बिचमा समथर भू–भाग हो दैलेखको ‘राकम कर्णाली ।’ बीचमा कानेगाड खोला, बाँयातर्फ रहेको कर्णाली राजमार्गमा सवारी साधन्को लाम पनि उस्तै देख्न सकिन्छ’ […]

Continue Reading

कर्णालीको चिनो ‘साँबर छाला’ लोप हुँदै

दैलेख, ४ चैत ‘काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाइने ‘साँबर छाला’का लागि दैलेख नेपालकै प्रसिद्ध जिल्ला हो । कुनै बेला चिनोको रुपमा रहेको साँबर छाला अहिले लोप हुँदै गएको छ् । माग बढेपनि आपुर्ती नहुँदा नारायण नगरपालिका–१ भगवती टोलमा रहेको साँबर छाला बनाउँने स्थान समेत अहिले छैन । ‘एक समयमा नेपालमा मात्र नभई विदेशसम्म […]

Continue Reading