जग्गाको कित्ताकाट खुल्यो, मन्त्रिपरिषद्ले गर्‍यो भूउपयोग नियमावली संशोधन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’ एक […]

Continue Reading

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  […]

Continue Reading

कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र […]

Continue Reading

यस वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० साउन यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच भएको बैठकले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनै पूर्णिमा) र २०८० भदौ १४ गते बिहीबार सापारु (गाईजात्रा) मनाउने निर्णय […]

Continue Reading

भक्तपुरमा विदेशी पर्यटकको घुइचाे

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ साउन कोरोनाकालमा प्रभावित भएको भक्तपुर नगरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । आर्थिक वर्ष २०७९।८० मा बाह्य पर्यटक ह्यात्तै बढेका छन् । गत आर्थिक वर्षमा १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुरका ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको अवलोकन गरेका भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसमध्ये ८६ […]

Continue Reading

आँखा पाक्ने रोग देखिएपछि काठमाडौंको गोकर्णेश्वरका विद्यालयमा चार दिनका लागि बिदा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन काठमाडौंको गोकणेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु   ४ दिन बन्द हुने भएका छन्। विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए। रिसालका अनुसार नगरपालिका अन्तरगतका शैक्षिक संस्थाहरु यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म बन्द हुने छन्। […]

Continue Reading

‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको […]

Continue Reading

खेलकुदको माध्यमबाट भक्तपुरलाई पहिचान दिलाउने

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ साउन न्यातापोल कर्नर टीमको ४० औं स्थापना दिवशका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम र खुल्ला टेबुल टेनिस प्रतियोगिताकोे फाइनल र पुरस्कार बितरण समारोह भक्तपुर नगर पालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा प्रोक्सिमा स्कूलको कभर्ड हलमा सम्पन्न भएकाे छ । कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई बिशेष महत्व […]

Continue Reading

सिद्धि कृषिमा धानबाली रोगसम्बन्धी अन्तरक्रिया

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन सिद्धि कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार कृषकहरुबीच धानबाली रोग सम्बन्धी अन्तरक्रिया गरेको छ । संस्थाको शिक्षा उपसमिति र विउविजन उपसमितिको संयु्क्त आयोजनामा भएको उक्त कार्यक्रममा एवं राष्ट्रिय किट विज्ञान महाशाखाका धानबाली विज्ञ डा नरेश डाँगीले रोगको पहिचान गरी निराकरण गर्न सकिने बताए । उनले धानबालीका विभिन्न भागमा हुने संक्रमण […]

Continue Reading

नेक्राकिसंघले गरे युक्रेनमा नवनाजीवाद पुस्तक सार्वजनिकीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय समितिको आयोजनामा शुक्रबार रुसविरुद्ध अमेरिकी छद्म युद्ध ‘युक्रेनमा नवनजीवाद’ पुस्तकको सार्वजनिकीकरण गरेको छ । प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजु्रक्छेँले विमोचन गरेको उक्त पुस्तक नेक्राकिसंघबाट प्रकाशन गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजुक्छेले धेरै खर्च गरेर कलकारखाना, उद्योग, हतियार, […]

Continue Reading