नगरकाेटकाे भटेडाँडा महामञ्जुश्री नामांकन

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन मध्यपुर थिमी नगरपालिकाले नगरका पूरानो नाम खोजी खोजी नामाकरण गरिरहँदा चाँगुनारायण नगरपालिकाले भने पूरानो नाम हटाएर नयाँ नाम राख्न थालेको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको रुपमा परिचित नगरकोटको भटेडाँडालाई आजबाट महामञ्जुश्री नामांकन गरेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटको पर्यटन विकासका लागि प्रचुर सम्भावना भएको नगरकोट क्षेत्रमा […]

Continue Reading

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

न्यूज अपडेट संवाददाता म्याग्दी, २४ साउन बेनी जोमसोम सडकको फाइल तस्वीर । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक बुधबार दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो […]

Continue Reading

जयराम बासुकलाकाे १९ औं स्मृति सभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ साउन तत्कालीन ताथली गाविसका अध्यक्ष जयराम बासुकलाकाे १९ औं स्मृति सभा ताथलीमा सम्पन्न भएको छ । जयराम स्मृति अक्षय काेषकाे आयाेजनामा भएको साे कार्यक्रममा स्नातकोत्तर तह उत्तीर्ण ४४ जनालाई सम्मान समेत गरिएको छ । सम्मान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पार्टीकाे इमानदार कार्यकर्ताका रूपमा […]

Continue Reading

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ साउन अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता […]

Continue Reading

‘समाज विकासको एक झलक’को अध्ययन गोष्ठी सम्पन्न

न्यू्रज अपडेट संवाददाता भक्तपुर, २४ साउन स्रष्टा समाज नेपालको प्रकाशनमा वरिष्ठ साहित्यकार हरि बहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ नामक पुस्तकको प्राध्यापक समाज नेपालको आयोजनामा भएको अध्ययन गोष्ठीमा मंगलवार चर्चा गरेका छन् । चार दिने अध्ययन गोष्ठीको पहिलो दिनमा प्राध्यापकहरुले आ–आफ्नो विश्लेषणात्मक अध्ययन प्रस्तुती गरेका हुन् । दुईचरणमा भएको उक्त गोष्ठीमा नेपाल मजदुर किसान […]

Continue Reading

आ.व. २०७९।८० मा ख्वप अस्पतालबाट २ लाख २० हजारभन्दा बढी बिरामीहरूको सेवा

कृतिका प्रजापति भक्तपुर, २३ साउन शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरी देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दैछ । जनस्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालन हुँदै आएको ख्वप अस्पताल अहिले १०० शैय्यामा बिस्तार भएको छ । अस्पतालले आफ्ना विशेषज्ञ सेवाहरूलाई थप विस्तार गर्दै करिब ७० जिल्लाका दैनिक ७५० भन्दा बढी बिरामीहरूलाई […]

Continue Reading

काठमाडौंमा उपत्यकामा भारी वर्षा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ साउन काठमाडौं उपत्यकाका भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण […]

Continue Reading

ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन […]

Continue Reading

विश्व स्तनपान सप्ताह‘६ महिनासम्म पूर्ण स्तनपान’ नारामै सीमित

पार्वती विष्ट काठमाडाैं, २३ साउन “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता” नारा सहित विश्व स्तनपान सप्ताह, १-७ अगस्त २०२३ मनाइरहँदा म र म जस्ता महिला कर्मचारीहरु (घर व्यवस्थापक/बिना तलब १८/२० घण्टा घरको काममा खटिने सहित) को बेदना स्मरण गर्न मन लाग्यो। हामी सरकारी सेवामा कार्यरत कर्मचारीहरुले सुत्केरी बिदा ९८ दिन पाउँछौं भने अन्य धेरै निजी […]

Continue Reading

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा

न्यूज अपडेट संवाददाता भक्तपुर,२१ साउन भक्तपुर नगरपालिकाको आयोजनामा भएको सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल […]

Continue Reading