भक्तपुरमा विदेशी पर्यटकको घुइचाे

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ साउन कोरोनाकालमा प्रभावित भएको भक्तपुर नगरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । आर्थिक वर्ष २०७९।८० मा बाह्य पर्यटक ह्यात्तै बढेका छन् । गत आर्थिक वर्षमा १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुरका ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको अवलोकन गरेका भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसमध्ये ८६ […]

Continue Reading

आँखा पाक्ने रोग देखिएपछि काठमाडौंको गोकर्णेश्वरका विद्यालयमा चार दिनका लागि बिदा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन काठमाडौंको गोकणेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु   ४ दिन बन्द हुने भएका छन्। विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए। रिसालका अनुसार नगरपालिका अन्तरगतका शैक्षिक संस्थाहरु यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म बन्द हुने छन्। […]

Continue Reading

‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ साउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको […]

Continue Reading