डेंगु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द

न्यूज अपडेट संवाददाता धरान, १७ साउन सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो। विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रणका लागि अभियानमा […]

Continue Reading

अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई एक महिना भित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका सबै अस्पताललाई एक महिना भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले सबै सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो। अस्पताल फार्मेसी निर्देशिका २०७२ मा भएको व्यवस्था अनुसार अस्पतालहरुले आफ्नै  फार्मेसी मार्फत अस्पतालमा […]

Continue Reading