भक्तपुरमा लेखक, कलाकर, संस्कृतिकर्मी भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन ऐतिहासिक गाईजात्रा पर्व २०८० को उपलक्ष्यमा शुक्रबार लेखक, कलाकार, संस्कृतिकर्मीहरुको भेला भएको छ । सापारुदेखि कृष्णाष्टमीसम्म चल्ने गाईजात्रा पर्वमा देखाइने हास्य व्यंग्य प्रहशन, ख्याल, नाटक, गीतिनाटकलगायतको तयारी स्वरुप भेला भएको हो । लेखक कलाकारहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेँले राष्ट्रिय पार्टी […]

Continue Reading

वागीश्वरीमा ‘एडुकेशनल फिट’ सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा कक्षा १२ का विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एडुकेशनल फिट (शैक्षिक प्रदर्शनी) शुक्रवार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले उ्रक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा विज्ञान समूह, मानविकी समूह, व्यवस्थापन समूह, शिक्षा समूह, टेक्स कार्यक्रमलगायतका समूहका […]

Continue Reading

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको […]

Continue Reading

लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्। तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ। पछिल्लो […]

Continue Reading

सीटीईभीटीको चुनौती, भन्यो- प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको कानुन मान्दिन

न्यूज अपडेट संवाददाता काडमाडाैं, १० साउन चिकित्सा शिक्षा आयोगलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चुनौती दिएको छ। सीटीईभीटीले आयोगको कानुन अनुसार नभई आफ्नै कानुन अनुसार अगाडि बढ्ने भन्दै आयोगलाई चुनौती दिएको छ। चिकित्सा शिक्षालाई गुणस्तरीय र एकीकृत रुपमा चुस्त दुरुस्त बनाउने, नियमन, नियन्त्रण एवम् अनुगमन गर्ने संस्थाको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ […]

Continue Reading

नर्सिङ कलेज सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो

न्यूज अपडेट संवददाता काठमाडाैं, ८ साउन चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ। प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो। भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ […]

Continue Reading

वागीश्वरीमा कक्षा ११ मा ५ सयबढी भर्ना, नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

प्रेम प्रजापति भक्तपुर, ८ साउन वागीश्वरी मध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८०/०८१ का लागि कक्षा ११ मा ५ सय बढी भर्ना भएका छन् । भर्ना प्रक्रियालाई निरन्तरता दिँदै नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार विद्यालयले एक समारोहबीच स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यार्थी आचरण र विद्यालयको बारेमा जानकारी […]

Continue Reading

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ साउन आईईएलटीएसमा न्यूनतम ७ अंक र २ वर्षको कार्यअनुभव चाहिने नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना […]

Continue Reading

अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

न्यूज अपडेट संवाददाता चितवन, ३ साउन बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्। मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र […]

Continue Reading

ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ साउन भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम बुधबार एक कार्यक्रमबीच वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम विद्यार्थीहरुलाई हस्तान्तरण […]

Continue Reading