आ.व. २०७९।८० मा ख्वप अस्पतालबाट २ लाख २० हजारभन्दा बढी बिरामीहरूको सेवा

कृतिका प्रजापति भक्तपुर, २३ साउन शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरी देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दैछ । जनस्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालन हुँदै आएको ख्वप अस्पताल अहिले १०० शैय्यामा बिस्तार भएको छ । अस्पतालले आफ्ना विशेषज्ञ सेवाहरूलाई थप विस्तार गर्दै करिब ७० जिल्लाका दैनिक ७५० भन्दा बढी बिरामीहरूलाई […]

Continue Reading

काठमाडौंमा उपत्यकामा भारी वर्षा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ साउन काठमाडौं उपत्यकाका भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण […]

Continue Reading

ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन […]

Continue Reading

विश्व स्तनपान सप्ताह‘६ महिनासम्म पूर्ण स्तनपान’ नारामै सीमित

पार्वती विष्ट काठमाडाैं, २३ साउन “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता” नारा सहित विश्व स्तनपान सप्ताह, १-७ अगस्त २०२३ मनाइरहँदा म र म जस्ता महिला कर्मचारीहरु (घर व्यवस्थापक/बिना तलब १८/२० घण्टा घरको काममा खटिने सहित) को बेदना स्मरण गर्न मन लाग्यो। हामी सरकारी सेवामा कार्यरत कर्मचारीहरुले सुत्केरी बिदा ९८ दिन पाउँछौं भने अन्य धेरै निजी […]

Continue Reading