चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

न्यूज अपडेट संवाददाता म्याग्दी, २४ साउन बेनी जोमसोम सडकको फाइल तस्वीर । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक बुधबार दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो […]

Continue Reading

जयराम बासुकलाकाे १९ औं स्मृति सभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ साउन तत्कालीन ताथली गाविसका अध्यक्ष जयराम बासुकलाकाे १९ औं स्मृति सभा ताथलीमा सम्पन्न भएको छ । जयराम स्मृति अक्षय काेषकाे आयाेजनामा भएको साे कार्यक्रममा स्नातकोत्तर तह उत्तीर्ण ४४ जनालाई सम्मान समेत गरिएको छ । सम्मान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पार्टीकाे इमानदार कार्यकर्ताका रूपमा […]

Continue Reading

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ साउन अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता […]

Continue Reading

‘समाज विकासको एक झलक’को अध्ययन गोष्ठी सम्पन्न

न्यू्रज अपडेट संवाददाता भक्तपुर, २४ साउन स्रष्टा समाज नेपालको प्रकाशनमा वरिष्ठ साहित्यकार हरि बहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ नामक पुस्तकको प्राध्यापक समाज नेपालको आयोजनामा भएको अध्ययन गोष्ठीमा मंगलवार चर्चा गरेका छन् । चार दिने अध्ययन गोष्ठीको पहिलो दिनमा प्राध्यापकहरुले आ–आफ्नो विश्लेषणात्मक अध्ययन प्रस्तुती गरेका हुन् । दुईचरणमा भएको उक्त गोष्ठीमा नेपाल मजदुर किसान […]

Continue Reading