सिद्धि कृषिमा धानबाली रोगसम्बन्धी अन्तरक्रिया

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन सिद्धि कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार कृषकहरुबीच धानबाली रोग सम्बन्धी अन्तरक्रिया गरेको छ । संस्थाको शिक्षा उपसमिति र विउविजन उपसमितिको संयु्क्त आयोजनामा भएको उक्त कार्यक्रममा एवं राष्ट्रिय किट विज्ञान महाशाखाका धानबाली विज्ञ डा नरेश डाँगीले रोगको पहिचान गरी निराकरण गर्न सकिने बताए । उनले धानबालीका विभिन्न भागमा हुने संक्रमण […]

Continue Reading

नेक्राकिसंघले गरे युक्रेनमा नवनाजीवाद पुस्तक सार्वजनिकीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय समितिको आयोजनामा शुक्रबार रुसविरुद्ध अमेरिकी छद्म युद्ध ‘युक्रेनमा नवनजीवाद’ पुस्तकको सार्वजनिकीकरण गरेको छ । प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजु्रक्छेँले विमोचन गरेको उक्त पुस्तक नेक्राकिसंघबाट प्रकाशन गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजुक्छेले धेरै खर्च गरेर कलकारखाना, उद्योग, हतियार, […]

Continue Reading

नगरकाेटकाे भटेडाँडा महामञ्जुश्री नामांकन

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन मध्यपुर थिमी नगरपालिकाले नगरका पूरानो नाम खोजी खोजी नामाकरण गरिरहँदा चाँगुनारायण नगरपालिकाले भने पूरानो नाम हटाएर नयाँ नाम राख्न थालेको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको रुपमा परिचित नगरकोटको भटेडाँडालाई आजबाट महामञ्जुश्री नामांकन गरेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटको पर्यटन विकासका लागि प्रचुर सम्भावना भएको नगरकोट क्षेत्रमा […]

Continue Reading