अयोग्य लडाकुलाई जनही दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ जेठ सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले अयोग्य लडाकुलाई जनही रु दुई लाख दिने निर्णय कार्यान्वयन […]

Continue Reading

उच्च रक्तचाप : यस्ता छन् थाहा पाउनै पर्ने कुराहरु

डा ओम मूर्ति अनिल काठमाडाैं, ३ जेठ मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाई मिलिमिटर अफ मर्करीमा नापिन्छ। माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ। सिस्टोलिक र डायस्टालिक दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन्। सामान्य रक्तचाप १२०/८०  एमएम एचजी भन्दा कम हुनुपर्छ। उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप […]

Continue Reading

सबै उम्कलान् ?

भैरव रिसाल काठमाडाैं, २ जेठ समाजवादउन्मुख गणतन्त्र स्थापना भएपछि राजनीति बिथोलियो । यो लेख्नु भनेको निर्दलीय पञ्चायत वा त्यसपछिका संसदीय प्रजातन्त्र असल थिए, उम्दा थिए भनेको कदापि होइन । समाजवादउन्मुख गणतन्त्र भन्नु नै समाजवादतर्फ चियाउनु हो । यसमा राख्ने र पार्ने कुरा हुँदैन । समाजवाद भनेको समाजवादै हो त्यो एउटै हुन्छ । तर, हामीकहाँ समाजवाद […]

Continue Reading

भनपा प्रमुख प्रजापति र चामुन्दा बिन्द्रासैनी नपा प्रमुख शाहीबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, २ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेखको चामुन्दा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीले मंगलबार भनपा सभाकक्षमा भेट गरेको छ । भेटमा उनीहरुबीच भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको उपलब्धी र दुई नपाबीच आवश्यक सहकार्य गर्नेबारे अनुभव आदानप्रदान भएको छ । टोलीलाई भादगाउँले टोपी र खादाले […]

Continue Reading

शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार

न्यूज अपडेट संवाददाता भक्तपुर, १ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार भएको बताए । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक÷गुठी र संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलामा सम्बोधन गर्दै उनले विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण जग विद्यालय भएको हुँदा शिक्षामा सुधार ल्याउन विद्यालय तहदेखि नै […]

Continue Reading

गाउँमा युवा रित्तिंदै, वृद्धवृद्धा एक्लिंदै 

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ बैशाख आर्टमाण्डुबाट केही समयअघि एउटा गीत सार्वजनिक भएको थियो ‘सुनाखरी’ । गीतको भिडियोमा पाँचथरको एक गाउँमा बस्ने वृद्ध दम्पतीको कथा प्रस्तुत गरिएको छ । घरका युवा विदेशिंदा वृद्ध बाबुआमा कस्तो मनोदशामा बाँचिरहेका छन् भन्ने कुरालाई गीतमा मार्मिक ढंगमा उतारिएको छ । गीतमा देखाइएको यो वास्तविक कथा देशका हरेक गाउँमा तथा […]

Continue Reading

वागीश्वरी कलेजका विद्यार्थीहरुको तीन दिने क्याम्प सम्पन्न

प्रेम प्रजापति भक्तपुर, ३० बैशाख वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीन दिने समर उर्वान क्याम्प फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ । उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरुलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म […]

Continue Reading

काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन वैज्ञानिक ढंगले गर्ने

न्यूज अपडेट संवाददाता काठमाडौं, ३० बैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडांै उपत्यकाको फोहोर व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुक्रबार उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे बसेको बैठकलाई सम्बोधन गर्दै उनले फोहरमैला व्यवस्थापनको लागि १३ सदस्यीय समिति गठन तथा ६ सदस्यीय टास्क फोर्स गठन गरी १० दिनभित्रमा कार्यान्वयन गर्ने विश्वास व्यक्त […]

Continue Reading

के बेइमान गर्ने अवसर नपाएर मात्र इमानदार बनेका हुन् ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ बैशाख नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बुधबारको प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामा आफ्नो धारणा राखे। बैठकमा उनले राखेको मन्तव्यको सार यसप्रकार छ – नेपालको संविधानको धारा ४ मा उल्लेख भएको ‘समाजवादउन्मुख राज्य’ बनाउने नै बजेटको सिद्धान्त हुनु जरूरी छ । राज्यको स्वामित्वमा लगानी, उत्पादन र वितरण गर्नु […]

Continue Reading

छात्रा मृत प्रकरण: चितवन मेडिकल कलेजका दुईजना डाक्टर निलम्बित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ बैशाख चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेको घटनामा त्यहाँ कार्यरत दुईजना डाक्टर निम्बनमा परेका छन्। स्कुल अफ डेन्टल कलेजमा कार्यरत डा अभिषेक गुप्ता र डा हरेन्दै सिंह निलम्बनमा परेका छन्। दुईजना डाक्टरका बारेमा विद्यार्थीहरुबाट गुनासो आएपछि उनीहरुलाई निलम्बन गरिएको मेडिकल कलेज प्रशासनले जनाएको छ। यसअघि विद्यार्थीहरुले घटनाको […]

Continue Reading