भ्रष्टाचारको मुहान नष्ट नगरेसम्म देश अगाडि नबढ्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ जेठ नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर नगरस्तरीय कार्यकर्ता भेला शनिबार कीर्तिपुरमा सम्पन्न भएकाे छ । भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् जाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा भ्रष्टाचारले सीमा नाघिसकेको उल्लेख गर्दै केही भ्रष्टाचारीलाई समात्दैमा भ्रष्टाचार उन्मूलन नहुने भएकोले भ्रष्टाचारको मुहान नै नष्ट गर्नुपर्ने बताए। पूँ जीवाद […]

Continue Reading

‘बजेटमार्फत नै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्छ’

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ जेठ नेपाल चामल, तेल, दाल उत्पादक संघले सरकारले कृषिवस्तुमा आधारित स्वदेशी उद्योगलाई फरक ढंगले हेर्नुपर्ने माग गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी संघले आउँदो बजेटमार्फत नै सरकारले स्वदेशी खाद्य उद्योगलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । स्वदेशी लगानीमा स्थापना भएका उद्योगले गुणस्तरीय खाद्य वस्तु उत्पादन गर्दा […]

Continue Reading

गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व : सञ्चारमन्त्री शर्मा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ जेठ सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएको छ । आसन्न गणतन्त्र दिवसका सन्दर्भमा आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरूको बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र […]

Continue Reading

‘गुणस्तरमा सम्झौता हुँदैन, वर्षको दुई सिफ्ट पढाउन मेडिकल कलेजहरु सक्षम छन्’  

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ जेठ चिकित्सा शिक्षाका लागि भारतबाट वर्षेनी पाँच हजार विद्यार्थी नेपाल आउन सक्छन् सरकारले जेठ ५ गते आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो। जसमा स्वास्थ्यका १८ वटा बुँदाहरु समेटिए। ती नीति तथा कार्यक्रममा चिकित्सा शिक्षाका विषय पनि समेटिएको छ। मेडिकल कलेजलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, आगामी […]

Continue Reading