नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगहरू को को हुन् ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ बैशाख सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवशेन आइतबार सुरु भएकाे छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको आकस्मिक समयमा राखेको मन्तव्यको सार– राज्यको चौँथो अङ्ग सञ्चारमाध्यममा समाचार प्रकाशित भयो – तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदल गठन गरियो । सोही निर्णयअनुसार भुटानी शरणार्थी बनाई अमेरिका […]

Continue Reading

नेपालमा १६ हजार नेपाली बराबर एक जना डाक्टर, तीन सय नेपालीलाई एक सेना

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ बैशाख   स्वास्थ्यको बजेट घटाइँदै, रक्षा मन्त्रालयको बढाइँदै नेपालमा सरकारको प्राथमिकता जनताको उपचार गर्ने स्वास्थ्य क्षेत्रमा भन्दा ब्यारेकभित्र रहेका सेनामा बढी रहेको देखिन्छ। सरकारी सेवामा रहेको दरबन्दी अनुसार नेपालमा ब्यारेकभित्र रहने एक जना सेना बराबर तीन सय नेपाली पर्छन् भने बिरामीको उपचारमा प्रत्यक्ष संलग्न रहने एक जना चिकित्सक बराबर १६ […]

Continue Reading

शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु सक्षम हुनुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ बैशाख भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुको भेला भनपा सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवं भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरको शैक्षिक गुणस्तर कायम गर्न नगरभित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले […]

Continue Reading

प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा नबस्दा भ्रष्टाचार बढ्यो

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ बैशाख नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भएकाे छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौँ उपत्यकामा घर–जग्गा किन थालेको हुँदा भ्रष्टाचार बढेको जनगुनासो […]

Continue Reading

यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने

न्यूज अपडेट, संवाददाता भक्तपुर, २४ बैशाख गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला आइतबार सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले द्वन्द्वको क्रममा महिला तथा बालबालिकामाथि भएको यौनजन्य हिंसाको अन्त्य, पीडितलाई न्याय दिन […]

Continue Reading

हाँस्नुका फाइदाहरू

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ बैशाख  तपाईंको हाँसोले सकारात्मक व्यक्तित्वलाई दर्शाउँछ। हास्नु तथा मुस्कुराउनुले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ। किनकी यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न खाले हर्मोनको उत्सर्जन पनि हुन्छ। यस्ता छन् हाँसोले पार्ने अरु सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै […]

Continue Reading

लक्जमवर्गका मन्त्री फ्रान्ज फायट भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ बैशाख मित्र राष्ट्र लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री महामहिम फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गरेको छ । मन्त्री फायटलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गरे । तत्पश्चात मन्त्री फायटलगायतका प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व […]

Continue Reading

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ बैशाख वागीश्वरी कलेज तुमचो भक्तपुरको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशालाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गोसाईले शिक्षक प्राध्यापकहरु समाजका ज्ञाता भएकाले उहा“हरुको ज्ञान स्कुल कलेजको कक्षा कोठामा […]

Continue Reading

मजदुरहरूको दुःख कष्टको कारक पुँजीवादी व्यवस्था

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ बैशाख नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार र्‍याली तथा सभा भएकाे छ। उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भने, “मजदुरहरूले आफ्नो रोजगारी गुमेको विरोधमा मेसिनविरोधी लुडाइट आन्दोलन पनि गरे । अन्ततः मजदुरहरूले आफ्नो दुःख कष्टको कारक […]

Continue Reading