‘वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८०’ पुस्तक सार्वजनिकीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ बैशाख भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको ऐतिहासिक दस्ताबेजसहित उपभोक्ता समितिमार्फत भएका कार्यहरूको अभिलेख सङ्ग्रह गरी भक्तपुर नगरपालिकाबाट प्रकाशित वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८० पुस्तक सार्वजनिकीकरण एवम् सहयोगीहरूलाई धन्यवादज्ञापन कार्यक्रम पासा पुचः को बाँसुरी बाजाको धुनमा शनिबार सूर्यमढीमा सम्पन्न भयो । पुस्तक सार्वजनिकीकरण गर्दै नेमकिपाका […]

Continue Reading

भक्तपुरको सिद्धपोखरीमा सञ्चालित ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ बैशाख वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्युनीकरण, रोकथाम तथा उद्धार गर्नको लागि उपत्यका पृतना हेडक्वाटरको आयोजना र जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वय तथा सुरक्षा फौजको संयुक्त सहकार्यमा भक्तपुरको सिद्धपोखरीमा वैशाख १२ देखि १४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख […]

Continue Reading

निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्न ख्वप अस्पतालको स्थापना

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ बैशाख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकद्वारा सञ्चालित ख्वप अस्पताल देशका सरकारी तथा निजी अस्पतालहरूभन्दा फरक उद्देश्य लिएर समुदायको हितको निम्ति समुदायबाटै सञ्चालन भएको जनताको अस्पताल भएको बताए। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरूलाई मार्गनिर्देश गर्दै अध्यक्ष बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा […]

Continue Reading

आमा वुवा नभएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ बैशाख भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगर क्षेत्रमा अध्ययनरत आमा बुवा नभएका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम भनपा सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको बताउ“दै बालबालिका देशको लागि भविष्यका आधार भएकोले कुनै पनि बालबालिका […]

Continue Reading

क्युवाबाट जैविक खेती, आत्मनिर्भर अर्थतन्त्र र साम्राज्यवादविरोधी सङ्घर्षबारे सिक्न सकिने

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ बैशाख नेपाल र क्युवाबिच मित्रता जोडिएको ४८ वर्ष भयो । क्युवा क्यारेवियाली खाडीको टापु हो । क्युवा एउटा द्वीपपुञ्ज हो । ‘क्युवाको टापु’ (मुख्य भूमि) लगायत झन्डै ४१९५ स–साना टापुहरू रहेका छन् । क्युवा प्राकृतिक सौन्दर्यले सिङ्गारिएको देश हो । वनस्पति र जीवजन्तुमा संसारकै सबभन्दा सम्पन्न देशहरूमध्ये एउटा क्युवा पनि […]

Continue Reading

भक्तपुर नगरपालिकाका मेयर नागरिक नायक २०८० बाट सम्मानित

न्यूज अपडेट संवाददाता काठमाडौं, १३ बैशाख नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरी नेपाली समाजका लागि उत्कृष्ट योगदान पु¥याउने ३ जनालाई ‘नागरिक नायक’ को सम्मान प्रदान गरेको छ । वार्षिकोत्सवको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ३ जनालाई नागरिक रिपब्लिक मिडियाले नागरिक नायकको […]

Continue Reading

दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी विनिता

न्यूज अपडेट संवाददाता पोखरा, १२ बैशाख भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो दृखेलाडी बनेकी छन् । नेत्रहीन […]

Continue Reading

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधारोन्मुख

  न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ बैशाख राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको बताइएको छ। एन्टिबायोटिकले शारीरिकरूपमा केही शिथिलता भएता पनि सामान्य […]

Continue Reading

मौलाकाली केबलकार प्रधानमन्त्रीले उद्घाटन गर्दै, वैशाखभित्रै बुटवलमा पनि केबलकार चल्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ बैशाख मौलाकाली केवलकार प्रालिले बनाएको मौलाकाली केबलकार आउँदो १८ वैशाखदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सकेर केबलकार १ वैशाखदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको […]

Continue Reading

लेनिन विश्व सर्वहारा वर्गको पहिलो राज्यका संस्थापक नेता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ बैशाख नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगरपालिका वडा नं. ५ विशालनगर एकाइ समितिको आयोजनामा शनिबार विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच उल्यानोभ लेनिनको १५३ औँ जन्म दिवस प्रवचन कार्यक्रम गरी मनाएकाे छ । उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि एन. महर्जनले सर्वहारा वर्गका महान् नेता भ्लादिमिर लेनिनको कुशल नेतृत्वमा पहिलो […]

Continue Reading