चितवनमा हावाहुरीले ५ करोडको केरा स्वाहा, एउटै किसानको १० विघासम्मको खेती नष्ट

न्यूज अपडेट संवाददाता चितवन, ३ जेठ चितवनमा आइतवार साँझ आएको हावाहुरीले पाँच करोड मूल्य बराबरको केरा खेती नष्ट गरेको छ । जिल्लाका सातओटा पालिकामा गरिएको केरा हावाहुरीले नष्ट गरेको हो । एउटै किसानको एक विघादेखि १० विघासम्म लगाएका केरा खेती नष्ट भएको चितवन केरा उत्पादक संघले जानकारी दिएको छ । जिल्लामा कुल १५० बिघामा लगाएको […]

Continue Reading

रेशम चौधरीको जन्मकैद सजाय सर्वाेच्चले पनि गर्‍यो सदर

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ जेठ   कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै उच्च अदालत, दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको सजाय सर्वाेच्च अदालतले पनि सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमलाई दिइएको उक्त सजाय सदर गरेको हो । यससँगै रेशमलाई जन्मकैद हुने भएको छ । उच्च अदालत, […]

Continue Reading

अयोग्य लडाकुलाई जनही दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ जेठ सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले अयोग्य लडाकुलाई जनही रु दुई लाख दिने निर्णय कार्यान्वयन […]

Continue Reading

उच्च रक्तचाप : यस्ता छन् थाहा पाउनै पर्ने कुराहरु

डा ओम मूर्ति अनिल काठमाडाैं, ३ जेठ मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाई मिलिमिटर अफ मर्करीमा नापिन्छ। माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ। सिस्टोलिक र डायस्टालिक दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन्। सामान्य रक्तचाप १२०/८०  एमएम एचजी भन्दा कम हुनुपर्छ। उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप […]

Continue Reading