वागीश्वरी कलेजमा आइडिया पिचिंग

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ असार वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको समन्वयनमा उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत ‘आइडिया पिचिंग’ सम्पन्न भएको छ । उक्त कार्यक्रमका अतिथि विश्वविद्यालय अनुदान आयोग अनुसन्धान कार्यकारी सहायक निर्देशक दिनेश प्रजापतिले उद्यमशिल व्यवसायी सुरु गर्न नेपालमा भैरहेको आर्थिक तथा व्यवहारिक गतिविधिलाई अध्ययन गर्नु पर्ने कुरा व्यक्त गरे । त्यसैगरि नेपाल घरेलु […]

Continue Reading

राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीय पदाधिकारीहरुलाई भक्तपुर नगरपालिकामा स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ असार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीय पदाधिकारीहरुद्वारा बुधबार भक्तपुर नगरपालिका र नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा कलेजको अध्ययन अवलोकन भ्रमण गरेको छ । संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति मा. जयन्तीदेवी राईको नेतृत्वमा समितिका माननीय सदस्यहरुले प्रदेश तथा स्थानीय तहको कानुन निर्माण प्रक्रिया र भक्तपुर नगरपालिकाका असल अभ्यासबारे […]

Continue Reading

चीनको हरित विकासको नीतिको विश्वव्यापी प्रभाव

न्यूज अपडेट संवाददाता एजेन्सी, १० असार एक चिनियाँ कम्पनीले वायुको ऊर्जामार्फत सञ्चालन हुने फार्म बनाएपछि कजाकिस्तानको दक्षिण भेगमा रहेको एउटा सानो सहर, झानाटस्का निवासी माक्सट अबिलगाजिभको जीवनमा धेरै परिवर्तन भयो । ३३ वर्षका उनी कुनै समय एक स्थानीय फोस्फेट कम्पनीमा विद्युतीय इन्जिनियर थिए । आफ्नो जन्मस्थल र कजाकिस्तानको भविष्य स्वच्छ ऊर्जा, विशेषगरी वायु ऊर्जामा छ भन्ने […]

Continue Reading

हरित कृषि तथा थोक बजारमा घरेलु, पर्यटन तथा कृषि मेला हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, १० असार सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धन तथा बायोब्यगस् नेपालको प्रायोजनमा यही असार १५, १६ र १७ गते तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ । हरित कृषि तथा थोक बजार, आदर्श, सूर्यविनायक, भक्तपुरमा विहान १० […]

Continue Reading

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

न्यूज अपडेट संवाददाता भक्तपुर, १० असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गरेको छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आ.व. […]

Continue Reading

शोभा प्रधानको प्रथम स्मृतिसभामा ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक

प्रेम प्रजापति भक्तपुर, ८ असार गत असार ८ गते क्यान्सरबाट निधन भएकी नेपाल मजदुर किसान पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)की पत्नी शोभा प्रधानको प्रथम स्मृतिसभा शुक्रबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेँले नेपाल क्रान्तिकारी महिला संघबाट प्रकाशित ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक गरेको छ । नेपाल क्रान्तिकारी महिला संघ […]

Continue Reading

शुक्रबारदेखि वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो। यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट […]

Continue Reading

भक्तपुर नगरपालिकाको चौधौं नगरसभा उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार मौलिक शैलीमा घर बनाउने २१ जना घरधनीलाई ६४ लाख ७२ हजार बराबरको अनुदान रकम वितरण   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको बुधबार एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले नेपालमा संसदीय व्यवस्था असफलतातिर गएको बताउँदै देशको […]

Continue Reading

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ असार मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो। मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार […]

Continue Reading

विश्वकप छनोट क्रिकेटमा नेपालको पहिलो जित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ असार विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा […]

Continue Reading