पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध

न्यूज अपडेट संवाददाता एजेन्सी, ७ जेठ रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो । यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसले प्रतिबन्ध […]

Continue Reading

“देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीतिको उद्देश्य हुनुपर्छ”

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ जेठ २०७९ सालको स्थानीय तहको निर्वाचनपश्चात् भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर नगरपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य भएको बताउँदै भक्तपुर नगरपालिकाका जनप्रतिनिधि […]

Continue Reading

सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म अनिवार्य ओपिडी सञ्चालन हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ जेठ अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिने सरकारले सामुदायिक अस्पतालहरुको बहिरंग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाउने नीति लिएको छ। शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्। सामुदायिक अस्पतालहरुमा एक चिकित्सक एक […]

Continue Reading

विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ जेठ   काठमाडौं- काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। महानगर अन्तर्गतको स्वास्थ्य विभागले सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देश्न दिएको हो। […]

Continue Reading