प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा नबस्दा भ्रष्टाचार बढ्यो

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ बैशाख नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भएकाे छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौँ उपत्यकामा घर–जग्गा किन थालेको हुँदा भ्रष्टाचार बढेको जनगुनासो […]

Continue Reading

यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने

न्यूज अपडेट, संवाददाता भक्तपुर, २४ बैशाख गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला आइतबार सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले द्वन्द्वको क्रममा महिला तथा बालबालिकामाथि भएको यौनजन्य हिंसाको अन्त्य, पीडितलाई न्याय दिन […]

Continue Reading

हाँस्नुका फाइदाहरू

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ बैशाख  तपाईंको हाँसोले सकारात्मक व्यक्तित्वलाई दर्शाउँछ। हास्नु तथा मुस्कुराउनुले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ। किनकी यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न खाले हर्मोनको उत्सर्जन पनि हुन्छ। यस्ता छन् हाँसोले पार्ने अरु सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै […]

Continue Reading