लक्जमवर्गका मन्त्री फ्रान्ज फायट भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ बैशाख मित्र राष्ट्र लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री महामहिम फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गरेको छ । मन्त्री फायटलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गरे । तत्पश्चात मन्त्री फायटलगायतका प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व […]

Continue Reading

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ बैशाख वागीश्वरी कलेज तुमचो भक्तपुरको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशालाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गोसाईले शिक्षक प्राध्यापकहरु समाजका ज्ञाता भएकाले उहा“हरुको ज्ञान स्कुल कलेजको कक्षा कोठामा […]

Continue Reading