भारतलाई चुरेको ढुंगा गिट्टी बालुवा बेच्न राष्ट्रिय सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ घोषणाअनुसार काम भए अबको एक वर्षभित्र नेपाल सरकारले भारतमा ढुंगा गिट्टी बालुवाको निकासीका लागि बजार खोज्ने छ । र, भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकालेर दैनिक सयौं गाडी भारततर्फ निकासी हुनेछन् । यस्तो […]

Continue Reading

दार्चुलामा सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार

न्यूज अपडेट संवाददाता दार्चुला, ९ जेठ दार्चुलामा एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी  ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन्।सात महिनामै जन्मेको […]

Continue Reading

अनियमितता भएको भन्दै महाराजगञ्ज नर्सिङ क्याम्पसरविरूद्ध अख्तियारमा उजुरी  

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो। क्याम्पस प्रमुख रानाले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरी आफूलाई लाभ र […]

Continue Reading