के बेइमान गर्ने अवसर नपाएर मात्र इमानदार बनेका हुन् ?
न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ बैशाख नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बुधबारको प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामा आफ्नो धारणा राखे। बैठकमा उनले राखेको मन्तव्यको सार यसप्रकार छ – नेपालको संविधानको धारा ४ मा उल्लेख भएको ‘समाजवादउन्मुख राज्य’ बनाउने नै बजेटको सिद्धान्त हुनु जरूरी छ । राज्यको स्वामित्वमा लगानी, उत्पादन र वितरण गर्नु […]
Continue Reading