पाटन अस्पतालका ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्कविहिन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असाेज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन  साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्। अस्पतालको प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्निसियनको स्थायी पदमा कार्यरत जग्यदेव प्रसाद यादव गायब भएका हुन्। सप्तरी घर भएका यादब अस्पतालमा नआएपछि स्पष्टिकरण हाजिर हुन आउन अस्पतालले पत्र पठाएको थियो। तर […]

Continue Reading

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरूको सम्मान

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ असोज ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा […]

Continue Reading

ख्वप फुटसल टुर्नामेन्ट आजबाट सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ असोज नगरपालिकाबाट सञ्चालित ख्वप कलेजको आयोजनामा ख्वप कलेज फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको छ । फुटसल टुर्नामेन्टको सुरुवात गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि खेलिनुपर्नेमा जोड दिन्दै विद्यार्थीहरुले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न […]

Continue Reading

आस्था थियटरमा शून्य शीर्षकमा कविता वाचन

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ असोज डेड पोइट्स सोसाइटी नेपालको आयोजनामा आस्था थियटरमा शून्य शीर्षकमा आइतबार कविता वाचन कार्यक्रम भएको छ । कार्यक्रममा योगेन्द्रमान विजुक्छेँले भक्तपुरमा लामो समयसम्म कविता गोष्ठी हुन नसकेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिँदैजानुपर्ने औंल्याए । प्रभास सांस्कृतिक प्रतिष्ठानका कलाकारहरुको मालश्री धुनले स्वागत गरेको शून्य समयमा भक्तपुरलगायत काठमाडौंका १५ जना साहित्यकारहरुले आ […]

Continue Reading

थप ५३ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, १० असोज पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५३ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ६२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ८२५ जनाको पिसिआर र १७९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११७८ जना सक्रिय संक्रमित […]

Continue Reading

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

न्यूज अपडेट संवाददाता काठमाडौं, १० असोज नेपालमा डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै ३२ जनाको मृत्यु भएको हो।  मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित  भएका छन्। सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु […]

Continue Reading

वागीश्वरी मा.वि.मा दशै शुभकामना कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असोज विजया दशमी २०७९ को उपलक्ष्यमा वागीश्वरी माध्यमिक विद्यालयमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका कार्यपालिका सदस्य एवं वडा नं. ९ महिला सदस्य छोरी मैया सुजखुले विद्यार्थीहरुलाई पाठ्यक्रमको साथै देश, जनता र समाजको हित […]

Continue Reading

भक्तपुर बचतको २५औं साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असोज निस्वार्थ रुपमा काम गर्नु सहकारीको प्रमुख उद्देश्य भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारणसभा संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ । प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुृक्छेँले कार्यक्रमको उद्घाटन गर्दै सहकारीको अवधारणा नै कृषि क्षेत्रबाट आएको स्मरण गरे । उनले निस्वार्थ रुपमा जनताको […]

Continue Reading

वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगरपालिका 

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ असाेज काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने तयारी गरेको छ। वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो। महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त रुपमा टहरा हटाउन भनेको छ। स्वतःस्फुर्त रुपमा […]

Continue Reading

नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ असाेज काठमाडौं महानगरले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित सिभिल मल, वरूण वेभरेज, सिद्धार्थ वनस्थली स्कुलसहित ४१ व्यवसायिक भवनलाई कर तिर्न सूचना जारी गरेको छ। महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने घरजग्गा र […]

Continue Reading