नेमकिपाको बन्दसूची आयोगमा दर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ असाेज आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रान्तिकारी उपयोग गर्न नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा र सात ओटै प्रदेशको लागि समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा सोमबार दर्ता ग¥यो । बन्दसूचीमा आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी, मुस्लिम समुदायबाट उम्मेदवार समावेश गर्नुपर्ने कानुनी बन्दोबस्त गरिएको छ । यसरी […]

Continue Reading

नेपालमा एक वर्षमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ असाेज नेपालमा प्रत्येक वर्ष ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले हुने मृत्यु गरेको पाइएको छ। काठमाडौंमा जारी नेपाल हेल्थ समिट, २०२२ मा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले यस्तो तथ्यांक प्रस्तुत गरेको हो। तथ्यांक अनुसार सन् २००० मा २५,३०० भन्दा कम रहेको संख्या २०१९ मा आइपुग्दा ३७,५०० भन्दा बढी हुन […]

Continue Reading