थप ५३ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, १० असोज पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५३ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ६२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ८२५ जनाको पिसिआर र १७९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११७८ जना सक्रिय संक्रमित […]

Continue Reading

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

न्यूज अपडेट संवाददाता काठमाडौं, १० असोज नेपालमा डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै ३२ जनाको मृत्यु भएको हो।  मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित  भएका छन्। सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु […]

Continue Reading