भक्तपुरमा प्रारम्भिक पहिचान सम्बन्धी पुनतार्जगी तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २० भदाै सबैको लागि पढाइ कार्यक्रम अन्तर्गत समानताको लागि आवाज भक्तपुरको आयोजनामा २ दिने प्रारम्भिक पहिचान सम्बन्धि पुनतार्जगी तालिम भक्तपुरमा सुरु भएको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाभित्र छनाेट भएका १७ वटा आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका प्रअ तथा बाल विकास कक्षा देखि ३ सम्म पढाउने शिक्षकशिक्षिका हरूको सहभागिता रहेको छ […]

Continue Reading

थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै छिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको […]

Continue Reading

देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै काठमाडौंमाभन्दा ललितपुरमा दोब्बर बढी कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ। महाशाखाको तथ्यांकका अनुसार सन् २०२२ देखि सेम्टेम्बर ४ सम्ममा ५ हजार २९ जनामा डेंगु भएको पुष्टि भइसकेको छ। सो अवधिसम्ममा डेंगु पुष्टि […]

Continue Reading