नेमकिपाको बन्दसूची आयोगमा दर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ असाेज आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रान्तिकारी उपयोग गर्न नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा र सात ओटै प्रदेशको लागि समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा सोमबार दर्ता ग¥यो । बन्दसूचीमा आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी, मुस्लिम समुदायबाट उम्मेदवार समावेश गर्नुपर्ने कानुनी बन्दोबस्त गरिएको छ । यसरी […]

Continue Reading

नेपालमा एक वर्षमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ असाेज नेपालमा प्रत्येक वर्ष ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले हुने मृत्यु गरेको पाइएको छ। काठमाडौंमा जारी नेपाल हेल्थ समिट, २०२२ मा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले यस्तो तथ्यांक प्रस्तुत गरेको हो। तथ्यांक अनुसार सन् २००० मा २५,३०० भन्दा कम रहेको संख्या २०१९ मा आइपुग्दा ३७,५०० भन्दा बढी हुन […]

Continue Reading

चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ भदौ नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुर भ्रमण गरेको छ । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गरे । अध्यक्ष चान्शु सम्मिलित करिब ७० […]

Continue Reading

सञ्चालनमा आयो दोर्दी करिडोर प्रसारण लाइन

न्यूज अपडेट संवाददाता लमजुङ, २७ भदाै लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेँसीसहर नगरपालिकाको उदिपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन आजदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । कूल […]

Continue Reading

महानगरको पत्रपछि वीर अस्पतालले पठायो कर तिरेको विवरण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै काठमाडौं महानगरपालिकाले कर तिर्न पत्र पठाएपछि वीर अस्पताले कर तिरेको विवरण महानगरलाई पठाएको छ। अस्पतालले ०७९ असार मसान्तसम्मको सम्पूर्ण रकम जम्मा गरिसकिएको र यस आर्थिक वर्षको श्रावण १ गते देखि प्राप्त हुने रकम  कार्यालयमा जम्मा गरिने जनाएको छ। अस्पतालको स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त […]

Continue Reading

डेंगु संवाद: रोकथाम र नियन्त्रणका उपाय 

सुर्यनारायण चौधरी काठमाडाैं, २६ भदाै वर्षायामको भाद्र महिना चलिरहेको छ। बिजुली बत्ति नभएकोल गर्मी महसुस हुन् थाल्यो। चिया पिउँदै गफ गर्न अनि थोरै भएपनि गर्मी छल्न हामी छतमा निस्क्यौं। छतमै एकातिर किचेन कोठा अनी अर्कोतिर फुलबारी त्यसमाथी आधा ट्रस्ट हालेको सुन्दर अनि हावादार छत थियो र ट्रस्टको मुनि सजाएर राखेको टेबल अनि कुर्सीमा बसेर चिया […]

Continue Reading

कोरोनाबाट २ जनाको मृत्‍यु, १०४ संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ भदाै पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ […]

Continue Reading

विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरु भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ भदौ   काठमाडौं महानगरपालिका र काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख […]

Continue Reading

शनिवार राति मध्यपुर थिमीमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ भदाै जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ शनिवार मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु […]

Continue Reading

१६३ जनामा कोरोना पुष्टि, २४३० सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ भदाै पछिल्लो २४ घण्टामा १६३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ७१८ पीसीआर र २ हजार २८ जनाको एन्टीजेन परीक्षणका क्रममा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १३० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]

Continue Reading