आस्था थियटरमा शून्य शीर्षकमा कविता वाचन

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ असोज डेड पोइट्स सोसाइटी नेपालको आयोजनामा आस्था थियटरमा शून्य शीर्षकमा आइतबार कविता वाचन कार्यक्रम भएको छ । कार्यक्रममा योगेन्द्रमान विजुक्छेँले भक्तपुरमा लामो समयसम्म कविता गोष्ठी हुन नसकेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिँदैजानुपर्ने औंल्याए । प्रभास सांस्कृतिक प्रतिष्ठानका कलाकारहरुको मालश्री धुनले स्वागत गरेको शून्य समयमा भक्तपुरलगायत काठमाडौंका १५ जना साहित्यकारहरुले आ […]

Continue Reading