विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरु भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ भदौ   काठमाडौं महानगरपालिका र काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख […]

Continue Reading

शनिवार राति मध्यपुर थिमीमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ भदाै जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ शनिवार मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु […]

Continue Reading

१६३ जनामा कोरोना पुष्टि, २४३० सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ भदाै पछिल्लो २४ घण्टामा १६३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ७१८ पीसीआर र २ हजार २८ जनाको एन्टीजेन परीक्षणका क्रममा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १३० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]

Continue Reading