‘काठमाडौं स्कूल अफ ल’ का विद्यार्थीहरु भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ भाद्र ‘काठमाडौं स्कूल अफ ल’ का स्नातक तहका विद्यार्थीहरुले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ । भ्रमणमा आएका विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्दै भक्तपुर नपाका उपप्रमुख एवम् कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नपाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको आवश्यकता अनुसार नगर […]

Continue Reading

बेलायतमा नर्स लैजान सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ भाद्र बेलायतमा नर्स लैजानको लागि भोलि (सोमबार) सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको हो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कति जना नर्स बेलायत पठाउने भनेर सार्वजनिक गरिसकेको छैन। केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य […]

Continue Reading

४९३० जनामा कोरोना परीक्षण गर्दा ५४२ मा संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ भदाै पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ। योसँगै […]

Continue Reading

भक्तपुर साकोसमा मादल तथा भ्वाइलेन तालिम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ साउन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा सन्चालित ३ महिने मादल तालिम तथा छ महिने बेला बाजा तालिमको प्रमाण पत्र वितरण कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सांस्कृतिक विधा भनेको कर्णप्रिय हुन्छ, संगित एक मात्र यस्तो विधा हो जसले सबै […]

Continue Reading

८८८ जनामा कोरोना पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० साउन पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ३१५५ पीसीआर र २५८२ जनाको एन्टीजेन परीक्षणका क्रममा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४७४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७६ हजार […]

Continue Reading

नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त

  न्यूजअपडेट संवाददाता काठमाडाैं, ३० साउन नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएका हुन्। मन्त्रीपरिषद्ले रजिष्ट्रार नियुक्तको निर्णय नगरेकोले निमित्त रजिष्ट्रार तोकिएको हो। यसअघिकी रजिष्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएको थियो। घिमिरेको ४ […]

Continue Reading

‘एमसीसीको समर्थन गर्नेहरु कम्युनिष्ट हुन नसक्ने’ ः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता मदन भण्डारी एसियाली विद्यालयको निमन्त्रणामा नेपाल आएका विभिन्न देशका विद्यार्थी प्रतिनिधिमण्डल टोलीले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संस्कृति संरक्षण आदि विषयमा गरिरहेको उदाहरणीय कार्यबारे अवलोकन भ्रमणमा आएको उक्त टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक […]

Continue Reading

नगर प्रमुख प्रजापतिसँग सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीको भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सप्तरी जिल्लाका प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी र सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले आइतबार नपा सभाकक्षमा भेट गरे । नगर प्रमुख प्रजापतिले उनीहरुलाई खादा र भादगाउँले टोपीले स्वागत गरेको थियो । भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका विषयमा अनुभव आदानप्रदान भयो । प्रमुख […]

Continue Reading

काठमाडौंका ठूला अस्पतालले कसरी गर्छन् फोहर व्यवस्थापन ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ साउन काठमाडौं उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन्। ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन्। अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन्। अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् […]

Continue Reading

मधुमेह रोग रोकथाममा हाम्रो भूमिका

विष्णुहरि आचार्य  काठमाडाैं, २६ साउन बदलिँदो जिवनशैलि,आहारबिहार, बिचार र व्यवहारमा आएको परिवर्तन, शारीरिक निष्क्रियता जस्ता कारणले हाम्रो जस्तो प्राकृतिक सुन्दर देशमा पनि मधुमेह रोगको अवस्था दिनप्रतिदिन बड्दो क्रममा छ। मधुमेहलाई चिनि रोग, सुगर, डाइबिटिज आदि नामले चिन्ने गरिन्छ। सामान्य रुपमा सशीर भारी हुने, मुख सुक्ने, पिसाब लागि रहने, मोटो पन बढ्ने,भोक लागिरहने जस्ता लक्षणका साथ […]

Continue Reading