कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो १७ अस्पताल

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ , साउन सरकारले देशभरका विभिन्न १७ अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार गर्ने भएको छ। त्यसका लागि सरकारले अस्पतालहरु तोकेको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयको असार ३१ गतेको निर्णय अनुसार कोरोनाको निशुल्क उपचारका लागि देशभर १७ वटा अस्पताल तोकिएको हो। प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान […]

Continue Reading

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ साउन नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय […]

Continue Reading

यी २५ स्थानीय तहका २३२ विद्यालयमा नर्स राखिँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ साउन फाइल तस्बिर विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देशले सुरु भएको विद्यालय नर्स कार्यक्रम थप विस्तार हुने भएको छ। चालु आर्थिक वर्षमा देशका विभिन्न २५ स्थानीय तहका विद्यालयमा नर्स राख्ने कार्यक्रम लागू हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार यो वर्ष […]

Continue Reading