नर्स महर्जनको दुर्घटनामा मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडौं, १७ साउन ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो। टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै उपचारका […]

Continue Reading

स्वास्थ्य संस्था टाढा हुँदा बीच बाटोमै सुत्केरी भइन् २१ वर्षीया मिना

न्यूज अपडेट संवाददाता जाजरकोट, १७ साउन जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपाली बाटोमै सुत्केरी भएकी छन्। नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन्। उनी छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा आउँदै थिइन्। करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि बाटोमै सुत्केरी […]

Continue Reading