चितवनमा सवारीसाधनबाट ३ करोड बढी राजश्व संकलन

न्यूज अपडेट संवाददाता चितवन,  १८ साउन चितवनमा एकबर्षको अवधिमा ३३ हजार ७३८ सवारीसाधन कारवाहीमा परेका छन । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक बर्ष ०७८, ०७९ मा ती सवारीसाधन वापत जरीवानाबाट ३ करोड ८ लाख ५४ हजार पांँचसय राजश्व संकलन भएको छ । कार्यालयले सडकमा गुड्ने ट्रक ट्रिपर, बस, माईक्रोबस, जीप कार, ट्याक्टर,मोटरसाइकल, टेम्पो […]

Continue Reading

श्रीलंका टापुमा फसेकाहरुको उद्धार

न्यूज अपडेट संवाददाता उदयपुर, १८ साउन कोशीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८  बाट सप्बातकाेशी नदी बस्टतीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् । विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टा छुट्टै ३ वटा टोलीले फरक फरक ठाउँबाट […]

Continue Reading

अब जुम्लामै डायलाइसिस सेवा

न्यूजअपडेट संवाददाता खलंङ्गा , १८ साउन जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो। प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन।मन्त्रालयले प्रतिष्ठानलाई ५ […]

Continue Reading