पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६  भाद्र पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६६४३ जनाको परीक्षणका क्रममा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४५६ जना संक्रमित निको भएका छन्। यो अवधिमा मृत्यु हुनेको सख्या एक जना रहेको छ। देशभर हाल ४२९६ जना सक्रिय […]

Continue Reading

बेलायतमा नर्स लैजान गरिएको सम्झौताका ८ बुँदा

न्यूज अपडेट संवाददाता काठमाडाैं , ६ भाद्र रोजगारीका लागि बेलायतमा नेपाली नर्स लैजानको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा आज (सोमबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले […]

Continue Reading

‘काठमाडौं स्कूल अफ ल’ का विद्यार्थीहरु भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ भाद्र ‘काठमाडौं स्कूल अफ ल’ का स्नातक तहका विद्यार्थीहरुले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ । भ्रमणमा आएका विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्दै भक्तपुर नपाका उपप्रमुख एवम् कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नपाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको आवश्यकता अनुसार नगर […]

Continue Reading