८८८ जनामा कोरोना पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० साउन पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ३१५५ पीसीआर र २५८२ जनाको एन्टीजेन परीक्षणका क्रममा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४७४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७६ हजार […]

Continue Reading

नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त

  न्यूजअपडेट संवाददाता काठमाडाैं, ३० साउन नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएका हुन्। मन्त्रीपरिषद्ले रजिष्ट्रार नियुक्तको निर्णय नगरेकोले निमित्त रजिष्ट्रार तोकिएको हो। यसअघिकी रजिष्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएको थियो। घिमिरेको ४ […]

Continue Reading

‘एमसीसीको समर्थन गर्नेहरु कम्युनिष्ट हुन नसक्ने’ ः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता मदन भण्डारी एसियाली विद्यालयको निमन्त्रणामा नेपाल आएका विभिन्न देशका विद्यार्थी प्रतिनिधिमण्डल टोलीले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संस्कृति संरक्षण आदि विषयमा गरिरहेको उदाहरणीय कार्यबारे अवलोकन भ्रमणमा आएको उक्त टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक […]

Continue Reading