एउटै विद्यालयका २६ विधार्थीलाई कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता मुगु, २० साउन मुगमा एउटै विद्यालयका २६ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको जन स्वास्थ्य निरिक्षक बलि बहादुर बुढाले जानकारी दिए। २ जना बिरामि विद्यार्थी बोकेर स्वास्थ्य चौकिमा उपचार गर्न ल्याउदा सङ्का लागेपछि परीक्षण […]

Continue Reading

थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडौं, २० साउन पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९१ जनामा परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा ३७० संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर ५७६९ सक्रिय संक्रमित रहेका छन्।

Continue Reading