काठमाडौंका ठूला अस्पतालले कसरी गर्छन् फोहर व्यवस्थापन ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ साउन काठमाडौं उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन्। ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन्। अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन्। अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् […]

Continue Reading

मधुमेह रोग रोकथाममा हाम्रो भूमिका

विष्णुहरि आचार्य  काठमाडाैं, २६ साउन बदलिँदो जिवनशैलि,आहारबिहार, बिचार र व्यवहारमा आएको परिवर्तन, शारीरिक निष्क्रियता जस्ता कारणले हाम्रो जस्तो प्राकृतिक सुन्दर देशमा पनि मधुमेह रोगको अवस्था दिनप्रतिदिन बड्दो क्रममा छ। मधुमेहलाई चिनि रोग, सुगर, डाइबिटिज आदि नामले चिन्ने गरिन्छ। सामान्य रुपमा सशीर भारी हुने, मुख सुक्ने, पिसाब लागि रहने, मोटो पन बढ्ने,भोक लागिरहने जस्ता लक्षणका साथ […]

Continue Reading

गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा बुधबार बिहान विशेष सरसफाई गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरुबीच भएको छलफलले २०७९ साउन २६ गते बिहीबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र मिति २०७९ […]

Continue Reading