त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिंदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ साउन भक्तपुरको नलिनचोकमा बन्ने हेलिकप्टर बिसौनीको नक्सा । २२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर […]

Continue Reading

३७८९ कोरोना परीक्षणमध्ये ५५३ मा संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ साउन पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ४० पीसीआर र १ हजार ७४९ जनाको एन्टीजेन परीक्षणका क्रममा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४३३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]

Continue Reading