४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ कोभिड–१९ को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। त्यस्तै १६४ जना संक्रमणमुक्त पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *