पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ६  भाद्र

पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६६४३ जनाको परीक्षणका क्रममा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४५६ जना संक्रमित निको भएका छन्। यो अवधिमा मृत्यु हुनेको सख्या एक जना रहेको छ। देशभर हाल ४२९६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ३८ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *