माइक्रोबसको ठक्करबाट एकको मृत्यु, चार घाइते

काठमाडौँ, २३ पुस सामाखुशीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११:४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा१ज ९७६६ नंको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा […]

Continue Reading

जुम्लामा ५० प्रतिशत बालविवाह

खलङ्गा, २३ पुस जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान बिपरित अझैसम्म परम्परा बमोजिम नै बालविवाह गर्ने गरेको सिञ्जा क्षेत्रका बासिन्दा बताउँछन् । कानूनी सुधारका लागि सरकारले नीतिगत तथा कानूनी प्रयास गरे पनि एकातर्फ […]

Continue Reading

आठ परियोजना एकैसाथ अघि बढ्ने

गोदावरी, २३ पुस गोदावरी नगरपालिकाले एकैसाथ अघि बढाएका नौ परियोजनामध्येका आठ परियोजना एकैसाथ अघि बढ्ने भएका छन् । गोदावरीलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकैसाथ अघि बढाइएका नौ परियोजनामध्ये एकको काम धमाधम अघि बढ्दा बाँकी आठको काम फूल्चोकी एकीकृत विकास कार्यक्रमले जिल्ला वन कार्यालयसँग वातावरणीय प्रभावको मापदण्ड पूरा गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा रहेकाले केही […]

Continue Reading

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

पथरी, २३ पुस राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा […]

Continue Reading

कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कलैया, २३ पुस विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालिम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ । पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा […]

Continue Reading

विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

काठमाडौँ, २३ पुस संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेका छन् । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान […]

Continue Reading

स्थानीय तहलाई कानूनी अड्चन कायमै

सुर्खेत, २३ पुस सुर्खेतको सिम्ता गाउँपालिकाले २८ वटा कानून र त्यसका लागि आवश्यक कार्यविधि बनाइसक्यो । तर, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडसम्बन्धी कानून बनाउन ढिलाइ गर्दा अनुदान वितरण गर्न नीतिगत अड्चन देखिएको छ । गाउँपालिका महासङ्घका प्रदेश संयोजकसमेत रहनुभएका सिम्ताका अध्यक्ष कविन्द्रकुमार केसीले स्थानीय तहको राजश्व तथा व्ययको अनुमानमा घाटा पूर्ति गर्नेसम्बन्धी कानून नहुँदा समस्या […]

Continue Reading

दलित, विपन्न परिवारका विद्यार्थीलाई शैक्षिण सामग्री वितरण

लहान, २३ पुस रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्वारा सङ्कलित रकमबाट सिरहा र धनुषाका ४० जना अति गरीब, दलित, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कर्जन्हा नगरपालिका–११ स्थित बगहामा आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न वडामा रहेका आधारभूत विद्यालयका र धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थीलाई […]

Continue Reading

कोरिया छाडेर खोरियामा रमाउँदै

बलेवा, २३ पुस पाँच वर्ष पहिला कोरिया पुगेका बागलुङको कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरिया पुगे । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्के । कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने […]

Continue Reading

छ किलो चरेशसहित दुई पक्राउ

सुर्खेत, २३ पुस इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका […]

Continue Reading