हेमन्त सुन्दासले निक साइमन्स अवार्ड २०२२ पाए

न्यूज अपडेट संवाददाता काठमाडौं, ९ चैत्र भोजपुरको मानेडाँडा आधारभुत अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले निक साइमन्स अवार्ड २०२२ पाएका छन्। बुधबार राजधानीमा आयोजित एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनुमा जनस्वास्थ्य निरीक्षक सुन्दासलाई अवार्ड प्रदान गरिएको हो। बुधबारदेखी शुक्रबारसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निक साइमन्स इन्स्टिच्यूट (एनएसआईं) को संयुक्त आयोजनामा भइरहेको छ। […]

Continue Reading

वागीश्वरीमा विद्यालय–प्रहरी समिति गठन

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ चैत्र वागीश्वरी माध्यामिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विद्यालय–प्रहरी सम्पर्क समिति प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको संयोजकत्वमा दश सदस्यीय नयाँ समिति गठन गरिएको छ । विद्यालयमा २०७५ सालमा पनि यस्तो समिति गठन गरिएको स्मरण गर्दै प्रधानाध्यापक धन्छाले नयाँ गठीत समितिले अझ सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाए । अपराध रोकथाम, सामाजिक विकृति […]

Continue Reading

उच्च रक्तचाप नियन्त्रण गर्ने ८ उपाय

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ चैत्र उच्च रक्तचाप खतरनाक रोग हो। नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ। नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ। यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै बिरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले […]

Continue Reading

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत मात्र उत्तीर्ण

  न्यूज अपडेट संवाददाता काठमाडौं, ५ चैत फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा १६ दशमलव ५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। नेपाल फार्मेसी परिषदले शनिबार काठमाडौंमा लिएको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत अर्थात् २६१ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्। परीक्षाका लागि स् १ हजार ६३४ जनाको स्वीकृत आवेदन परेको […]

Continue Reading

स्ववियु चुनावमा मतदानबाट वञ्चित गराइएको भन्दै रिट

न्यूज अपडेट संवाददाता सुर्खेत, ३० फागुन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । ‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम) मा अध्ययनरत तीन जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् । मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, […]

Continue Reading

शीतल निवासबाट बिदा भइन् भण्डारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ फागुन निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा […]

Continue Reading

सरकारले बढायो रासायनिक मलको मूल्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ फागुन सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र […]

Continue Reading

सर्भरमा समस्या आएपछि देशभरका अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावित  

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ फागुन फाइल तस्बिर स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आइतबार बिहान करिब तीन घण्टा सेवा प्रभावित भएको छ। गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) मा प्राविधिक समस्या आएपछि बिमा लागू भएका अस्पतालहरुमा सेवा प्रभावित भएको हो। करिब तीन घण्टा सेवा प्रभावित हुँदा बिमा अन्तर्गत सेवा लिन जाने बिरामीहरु बञ्चित भएका थिए। […]

Continue Reading

महिलाहरूको मुक्तिका लागि कामदार वर्गका महिलाहरू नै आन्दोलित हुनुपर्ने

न्यूज अपडेट संवाददाता बुटवल, २८ फागुन नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले कामदार वर्गका महिलाहरूको मुक्तिका लागि कामदार महिलाहरू नै आन्दोलित हुनुपर्नेमा जोड दिए। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ रूपन्देहीद्वारा तिलोत्तमामा आयोजित महिला कार्यकर्ता भेलामा अध्यक्ष थापामगरले पुँजीपतिवर्गका महिलाहरूले […]

Continue Reading

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, नेमकिपाद्वारा मतदान नगर्ने निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ फागुन राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, […]

Continue Reading