नारी दिवसको इतिहास र आजको अवस्था

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ फागुन विश्वभर आज, ‘डिजिटल : लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ तथा नेपालमा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित ११३ औँ नारी÷महिला दिवस मनाइँदै छ । यो एक दिन जताततै नारी सशक्तीकरण तथा नारीपुरुष समानाको कुरा उठ्छ र बाँकी ३६४ दिन जीवन जगत् फेरि पुरानै […]

Continue Reading

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा कामरेड शोभाको स्मरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन आदरणीय कामरेड शोभा प्रधान धेरै धेरै सम्झना । आज आठ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी चलिरहँदा मनले तपाईँलाई व्यग्रतापूर्वक सम्झिरहेको छ । क्रान्तिकारी महिलाहरूको सङ्क्षिप्त जीवनी सङ्ग्रहका पृष्ठहरू पल्टाइरहँदा तपाईँको यादले अझ बढी सतायो । तपाईँको भौतिक अनुपस्थिति अब असम्भव भइसकेको यथार्थ स्वीकार्न यो मन अभैm पनि तयार छैन । अबका […]

Continue Reading

“राष्ट्रपतिलाई भूमिकाविहीन बनाए देश सिक्किमीकरण हुनेछ”

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ फागुन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले राष्ट्रपति संस्थालाई भूमिकाविहीन बनाए देश सिक्किमीकरण हुने बताएको छ । शनिबार बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले राष्ट्रपति विद्यादेवी भण्डारीले देशघाती नागरिकता विधेयक प्रमाणित गरेको भए देश बर्बाद भइसक्ने बताए । […]

Continue Reading

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको भाजुपोखरीको स्थलगत निरीक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा उनले लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय छ भने । अध्यक्ष बिजुक्छेँले २०२०/२१ सालदेखि नै भाजुपोखरी पुनःनिर्माणको […]

Continue Reading

नगर प्रमुख प्रजापतिसँग दोलखाको राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुको साक्षात्कार

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दोलखाको भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर आधारभूत विद्यालय कक्षा ७ र ८ का विद्यार्थीहरुद्वारा शुक्रबार नगरपालिकाको सभाकक्षमा साक्षात्कार गरेको छ । विद्यालयका प्रअ प्रकाश दाहाल र व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानसहित करिब ४० जनाको टोलीले शुक्रबार नगर प्रमुखसँग भेटी नगरपालिकाकाले विशेषगरी शिक्षा क्षेत्रमा गरिरहेको असल र […]

Continue Reading

विद्यालयको माध्यमिक तह राम्रो हुनु भएको शैक्षिक जग बलियो हुनु हो : प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ राममन्दिरमा अवस्थित तारा माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवक कार्यक्रमको शुक्रबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकास र प्रगतिको निम्ति विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै तारा मावि भक्तपुरको […]

Continue Reading

कानुन व्यवसायीहरुले बुद्धिजीवीको भूमिका निभाउन सक्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ फागुन कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर जिल्लाका कानुन व्यवसायीहरुको भेला बुधबार सम्पन्न भयो । यही फागुन २० गते शनिबार हुन गइरहेको भक्तपुर जिल्ला बार एशोसिएसनको निर्वाचनका सन्दर्भमा उक्त एशोसिएसनको निर्वाचनका सन्दर्भमा उक्त भेला आयोजना गरिएको हो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, कानुन अध्ययन समाजका […]

Continue Reading

आयुर्वेदिक औषlध प्रयोगविहीन बन्दै

  न्यूज अपडेट संवाददाता सिन्धुपाल्चोक, १७ फागुन उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन। एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो। तर आयुर्वेद उपचारमार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना […]

Continue Reading